राजनीतिसमाचार

नेशनल आइसिटी अवार्डबाट निन्जा इन्फोसिस सम्मानित ।

नेशनल आइसिटी अवार्ड २०२५ प्रादेशिक प्राइभेट सेक्टरतर्फ निन्जा इन्फोसिस प्रालि बाँकेले पाएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको सातोैं दिवस २०८२ को अवसरमा सरकारले विभिन्न आठ विधामा आईसीटी अवार्ड शुक्रबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नेपालगन्ज निन्जा इन्फोसिस अवार्ड सहित पनि पुरस्कृत गरेको छ ।

बाँके नेपालगन्जमा रहेको निन्जा इन्फोसिस लामो समयदेखि डिजिटल आइटी क्षेत्रमा काम गर्दै आएको निन्जा पछिल्लो समय लोकप्रिय बन्न सफल निन्जा इन्फोसिस प्रा.लि आइटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मात्र होइन डिजिटल नेपाल बनाउने अभियान सहित अगाडि बढेको निन्जा इन्फोसिसले देशभरका सरकारी कार्यालय तथा स्थानीयतहमा सेवा प्रवाह गर्दै आएको छ । उक्त कार्यलाई मध्य नजर गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको आईसीटी अवार्ड निन्जालाई मिलेको हो ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button