राजनीतिसमाचार

राष्ट्रबादी जनताको अगुवाइमा नेपालगन्जमा बृहत् मोटरसाइकल र्याली

नेपाल शिवशेना र नागरिक जनताको अगुवाइमा सोमबार बाँकेको नेपालगन्जमा बृहत मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ ।


नागरिक जनताको नेतृत्वमा भएको मोटरसाइकल र्यालीमा राज संस्थाको पक्षमा जन प्रदर्शन गरेको थियोे । प्रदर्शनमा राष्ट्रबादी युवाहरुले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका माग राख्दै प्रदर्शन गरिएको थियोे ।


उक्त बृहत मोटरसाइकल र्यालीमा शिवसेनाका केन्द्रीय अध्यक्ष देखि राप्रपाका जिल्ला प्रतिनिधि तथा केन्द्रीय नेताहरुको पनि समर्थन र साथ रहेको थियोे ।


रामलिला मैदानबाट सुरु भएको र्याली नेपालगन्जको परिक्रमा गरि त्रिभुवन चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button