अन्यअर्थ/वाणिज्यसमाचार

मंसिर १ गते बार्षिक साधारण सभा तथा अधिवेशन हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ, बाँकेले मंसिर १ गते शनिबार १६औ बार्षिक साधारण सभा तथा ११औ अधिवेशन गर्ने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ, बाँकेका पदाधिकारी समिति बसेको बैठकले मंसिर १ गते शनिबार १ बजे स्वास्तिक कटेज नेपालगन्जमा हुने निर्णय भएको क्यान बाँकेका सचिव ओस्कर थापा मगरले बताएका छन ।

वार्षिक साधारण सभा तथा अधिवेशनका लागि बाँकेका सम्पुर्ण सदस्यहरुलाई निमन्त्रणा भैरहेको र कार्यक्रम सफल बनाउन सम्पुर्ण क्यानका सदस्य एक जुट भई लागेको र हालसम्म क्यानले गरेको गतिविधि पनि प्रस्तुत हुने अध्यक्ष शिशिर नारायण श्रेष्ठले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button