राजनीतिसमाचार

डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई शनिबार साँझ नेपालगन्ज स्थित राँझा विमान स्थलमा पुग्दा बाँकेमा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

सयौंको संख्यामा विमान स्थलमा पुगेका बाँके काँग्रेस नेता तथा कार्यकर्ताहरुले डा.कोइरालालाई भव्य स्वागत गरेका हुन् ।

कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा काँग्रेसका पूर्व सभापति गजेन्द्र हमालले नता डा.कोबइराला सँग भेट गरेका छन् ।


भेटमा आगामी महाधिवेशनमा सँगै मिलेर अघि जाने विषयमा छलफल भएको थियो । साथै कार्कर्ता भेटघाटमा नेता कोइरालाले आईतबार राप्ति सोनारी गाउँपालिकाको तेस्रो पालिा सम्मेलनको उद्घाटन गर्ने छन् । त्यसैगरी सोमबार ’नागरिक म बनाउँछु नेपाल’ कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने छन् ।


बाँके काँग्रेस कार्यकर्ताहरुले डा.कोइरालालाई नेपालगनजमा काँग्रेस सभापति रहँदा सुशील कोइरालालाई झैं स्वागत गरेको देखियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button